साथीको गर्लफ्रेन्ड - १



‘के भयो, निराश देखिन्छौ?’, मैले अखिललाइ सोधेँ। उ मेरो फ्ल्याटमेट हो, कलेज पढ्दा ३ वर्ष जुनियर भाइ। पछिल्लो १ वर्षदेखि हामीसंगै फ्ल्याट लिएर बस्दै छौ।
‘तनाव छ दाइ।’, उ भित्र छिरेर कुर्सीमा बस्यो।
‘प्रनिशाले तनाव दिइ?’
‘अँ, दिक्क लागिसक्यो। संगै हुँदा पनि संगै भएको जस्तो हुँदैन। उसले पनि त्यही भन्छे, मैले १०० प्रतिशत दिएको छैन रे। मलाइ पनि त्यस्तै लाग्छ। मैले इन्जोय नै गर्न सकेको छैन। मलाइ टाइम दिनुहुन्न भनेर रुदै थिइ।’
‘कति टाइम दिनुपर्ने हो र? सधै संगै देख्छु। बिहान, दिउँसो, बेलुका।’
‘त्यहि त! उसले भनेको बेला भेटिन भनेर चित्त दुखाउँछे।’, उसले भन्यो।
‘सधै भनेको टाइममा भेट्न कहाँ सकिन्छ त?’
‘सबै केटीहरु यस्तै सेन्सेटिभ हुन्छन भन्या?’, उसले दिक्क मानेर सोध्यो।
‘यस्तै हुन्छन् होला। तिमीले पुरानीसंघ ब्रेकअप भएपछि छिट्टै यसरी अर्को रिलेसन सुरु गरेको भएर गाह्रो भएको हो।’
‘ब्रेकअप दिम?’
‘लामो समय टिक्नेवाला छैन भने देउ। विहे हुने चान्स छ?’
‘चान्स छ। परिवारले रोक्दैन। केटी सबैकुराले ठिक छे। राम्री छे, पढेकी छे, दायाँबाँया गर्दिन।’, उसले भन्यो।
‘आशा गरेर मात्र हुँदैन। अगाडी बढ्छ कि बढ्दैन?’, मैले सोधे।
‘उसलाइ अहिल्यै विहे गर्न मन छैन। मलाइ घरबाट विहे गर्ने प्रेशर छ। उ पो भर्खर २२ पुगि। म त २९ भइसके। कहिले त लाग्छ, उसको र मेरो उमेरको ग्यापले गर्दा पनि कुरा नमिलेको हो। मेरो कुरै बुझ्दिन।’
‘बच्चै छे विचरी, के कुरा बुझ्थी त! तिमी धेरै चिन्ता गर्दैछौ।’, मैले भने।
‘चिन्ता गरेको त हो, तर मलाइ त्यति गाह्रो हुँदैन। उसलाइ गाह्रो हुन्छ भन्ने चिन्ता हो।’, उसले भन्यो।
‘उसको पहिलो रिलेसन भएकोले?’
‘अँ.. मलाइ त ब्रेकअप दिदाँ फरक पर्दैन। उसलाइ गाह्रो हुन्छ। उसले यो रिलेसनको कुरा अरुलाइ सुनाएकी पनि छैन। ब्रेकअप दिएँ भने उसको कुरा सुनिदिने मान्छे हुँदैन।’
‘ठिकै छ। अहिले ब्रेकअप दिन हतार नगर न त।’
‘अर्को हप्ता घर जाँदैछु। घरमा केटीको लाइन लागेको छ … पक्का विहे हुन्छ। विहे नभएनि लामो समय फर्किन्न, लङडिस्टेन्स रिलेसन राख्न गाह्रो हुन्छ। मलाइ भन्दा उसैलाइ गाह्रो हुने हो। उसलाइ कसरी भन्ने सोच्दै छु।’, उसले भन्यो।
‘सुरुको ब्रेकअप गाह्रो हुन्छ, तर केही महिनामा ठिक भइहाल्छ नि..उ झन् दह्रो हुन्छे.. तिमीले धेरै चिन्ता गरेर केही हुँदैन.. लामो समय टिक्दैन भने ब्रेकअप दिनु नै ठिक हुन्छ.. जति छिटो उसलाइ त्यति सजिलो हुन्छ।’, मैले भने।
‘अहिले दिन्न, घर जाने दिन अघि प्लान गर्छू।’
‘किन, अहिले भयो भने उसलाइ सम्झाउने टाइम हुन्छ। किन कुर्छौ?’, मैले सोधे।
‘दाइ यार, अब घर गएपछि महिनौ केटीसंग यसरी बस्न पाइन्न…विहे भएपछि यस्तो फ्रिडम हुन्न…यो बाँकी एक हप्ता मोज गर्छु..’
‘अघि केटीको चिन्ता गर्ने, अहिले आफ्नै बोकापनाको चिन्ता… के हो यार!’
‘चिन्ता आफ्नो ठाउँमा छ… प्रनिशा मेरो पहिले गर्लफ्रेन्ड होइन.. अनि फिजिकल बढी नै मज्जा छ…’
‘हिजो बिहान के गरेको यार.. बाथरुममा प्रनिशाको लुगा त्यसै फ्याँकेर…’
‘हिजो लास्टै भयो…’, उ हाँस्न थाल्यो..’..कन्डम थिएन.. सुरु भइहाल्यो…भित्र झार्ने कुरा भएन.. उसकै पेन्टीले पुछ्नु पर्यो.. उसलाइ घर छिटो जानुपर्ने थियो…बाथरुममै छोड्नु पर्यो।’
‘मुला कन्डम त किनेर टन्न राख न.. त्यो अर्की केटीसंग पनि तिमी यस्तै गर्थ्यौ… यो संग पनि अति हल्ला गर्छौ… तलको फ्ल्याटकाले पनि सुन्छन् होला..’
‘तलको दाइले जिस्काउँछन्…बिहान बिहान खुब मस्ती चल्छ है भन्दै..’, उसले हाँस्दै भन्यो।
‘३ महिना पनि भएको छैन.. छिटो भएन?’
‘पुरानीसंग पनि २ महिनामै सुरु भएको थियो..प्रनिशासंग त झन् छिटो भयो.. लास्टै हर्नी छे दाइ.. मलाइ भन्दा बढी उसलाइ चाहिन्छ.. ब्रेकअप दिए भने के गर्छे थाहा छैन…’
‘अर्को केटा पाइहाल्छे नि!’
‘केटाहरुसंग बोले त हो।… तपाइलाइ थाहै छ नि कस्ती छे… तपाइलाइ सधै देख्ने भएर बोल्छे, नत्र चुपचाप हो। मसंग धेरै नै अबसेसिभ भएकी छे.. मलाइ त्यही भएर पनि झ्याउ लागेको हो.. यो फिजिकल राम्रो नहुने भए उहिल्यै छोडिसक्थे…।’, उसले भन्यो। उसको फोन बज्यो। प्रनिशाको थियो… कुरा गर्न उ आफ्नो कोठा तिर लाग्यो।
उ घर जाने दिन भन्दा २ दिन अघि, बिहानै प्रनिशा आइ। निकै बेर उनीहरु मस्ती गरेको आवाज आयो। त्यसपछि उ रुन थाली। घन्टौ सम्झायो। मैले पनि सम्झाइबुझाइ गरे। उसको मन टुक्राटुक्रा भएको थियो। सम्हाल्नै नसक्ने भएकी थिइ। दिनभरी बसी, बेलुका उ पुर्याउन गयो। त्यसपछि एकपटक बाहिरै भेटेछन्। जाने दिन अखिलले प्रनिशालाइ सम्झाइबुझाइ गर्दिनु भन्यो।
‘मलाइ यो लफडामा नफसाउ यार!’, मैले भने।
‘तपाइले भनेको सुन्छे। तपाइले राम्रोसंग सम्झाउन पनि सक्नुहुन्छ… उसको साथीहरु भएको भए पर्दैनथ्यो… मेरो ’boutमा थाहा भएको तपाइ मात्र हो उसले चिनेको…बेला बेला हालखबर सोध्दिनु…उसंग पनि नम्बर छ.. बोल्न खोजी भने फोन गर्ली…’
‘केटीको लफडाबाट टाढा बसौं भनेको…।’
‘तपाइलाइ सजिलो हुन्छ… तपाइको पनि भर्खर ब्रेकअप भएको… उसको कुराहरु बुझ्न सजिलो हुन्छ.. उसलाइ पनि तपाइको कुरा बुझ्छे… हालखबर बुझ्दिनु टाइम टाइममा…’, भनेर उ एयरपोर्ट हिड्यो।
भोलिपल्ट बेलुका प्रनिशाले ढोका ढकढक गरी। आँखा रातो बनाएर आएकी थिइ। कति दिन देखी रोएकी होली!
‘..साच्चै जानुभयो?.. मलाइ विश्वास नै लागेको छैन..’, उसले भनी। अनि सरासर साथीको कोठातिर हिडी। साथीले लुगाहरु मात्र लगेको थियो। अरु सबै सामान सेकेन्ड ह्यान्ड बेच्दिनु भनेकाले कोठाको सामानहरु जस्ताको त्यस्तै थिए। कोठाभित्र छिरेर उसले ढोका बन्द गरी। म बाहिरै बसे। सुक्क सुक्क गरेको आवाज आयो। उ बाहिर निस्किन। म आफ्नो कोठातिर लागे।
झन्डै एक घन्टा पछि मेरो कोठाको ढोका ढकढक गरी। ढोका खुल्लै थियो। उ भित्र आइ।
‘तपाइलाइ मैले डिस्टर्व गरेको छैन नि?’, उसले सोधी।
‘छैन.. बस…’, मैले उसलाइ खाटको छेउमा बस्न भन। म खाटमा सुतेर फिल्म हेर्दै थिए। उ आएपछि भित्तामा अढेस लगाएर बसे।
‘…घर पुगे भनेर फोन पनि गर्नु भएन..’
‘बिजी भयो होला.. घर गएपछि त्यस्तै हो.. यता उताको कामहरु हुन्छ।’, मैले सहानुभुती दर्शाए।
‘..एक कल फोन गर्दा के जान्थ्यो…’, आँखाबाट बरर आशू झार्दै बोली, ‘…. मान्छे जस्तो निस्ठुरी हुँदा रहेछन…’, उ भक्कानिएर रुन थाली।
एकछिन त के गरौ के गरौ भयो। तर केटी रोएको देख्दा मन त्यसै पग्लिने रहेछ। उसको नजिक गए अनि बिस्तारै उसलाइ आफुतिर तानेर हल्का अंगालो हाले। उ मेरो कुममा टाउको राखेर रोइराखी। उसको ढाड थपथपाइराखे।
‘.. विहे गर्न जानुभएको हो?’, उसले सोधी।
‘..होला…’, मैले भने।
उसको आशुले मेरो कुमको कपडा भिजिसकेको थियो। निकै बेर उ मेरो कुममा टाउको राखेर रोइराखी। बिस्तारै शान्त भएपछि अंगालोबाट निस्कि। अनि घर जान्छु भनेर चुपचाप हिडी।
२ दिन पछि साथीले फोन गर्यो। साच्चै विहे गर्ने सुरसार गरेछ। केटी हेर्न गएको रहेछ। प्रनिशाले इन्स्टाग्राम र फेसबुकमा ब्लक गरेको कुरा सुनायो। ब्रेकअपपछि सकेसम्म दुरी कायम गरेकै राम्रो। सधै अगाडी देख्न पर्यो भने झन् पिडा हुन्छ। अखिलले प्रनिशाको हालखबर बुझेर सम्झाइबुझाइ गर्दिन भन्यो।
३-४ दिनपछि ‘दाइ कता हुनुहुन्छ?’ भन्दै प्रनिशाले फोन गरी।
उसले निकै आग्रह गरेकाले भेट्न बसन्तपुर दरबार स्वाक्यर पुगे।
उसको आँखाको तल रातो घेरा बसेको थियो। सायद राती राम्रोसंग सुतेकी छैन होली।
‘म सधै यस्तै हुन्छु होला? ठिक हुन्छ होला है?’, उसले सोधी।
‘चिन्ता नगर.. आफै ठिक हुन्छ। टाइम लाग्छ, तिम्रो पहिलो ब्रेकअप भएर गाह्रो भएको हो.. सबैको ब्रेकअप हुन्छ… झन् दह्रो हुन्छौ…’
‘खाली उहाँकै ’boutमा सोच्छु… बोली सुन्न मन लागेको छ… एक पटक फोन गर्दिनु न..’, उसले आग्रह गरी।
‘फोन त म गर्दिन्छु, बोली सुनेपछि झन् तिमीलाइ गाह्रो हुन्छ.. त्यसैले फोन नगर्दा राम्रो हुन्छ.. सोचाइ आउँछ.. आउनु स्वाभाविक हो… बिस्तारै आफै घट्दै जान्छ। अहिले टाढा बसेकै राम्रो हुन्छ…।’
उसले केही बोलिन। हामी बसन्तपुरमा चिया पिएर फर्क्यौं। उसलाइ बाइकमा पुर्याइदिएर म रुम फर्के।
हप्ता दिन उसले इन्स्टामा कुनै स्टोरी राखिन। न त भेट नै भयो। एकदिन बेलुकी फोन आयो। उ साथीकोमा गएकी रहिछ। उसको साथीलाइ मैले पहिल्यै चिनेको थिए। केही पटक संगै सुतेको पनि थिए। उसको त्यो साथी अरु कोही नभएर अखिलकै बहिनी थिइ। उसंगको कहानी छुट्टै छ। प्रनिशालाइ यो कुरा थाहा छैन। अखिलकी बहिनीसंग अहिले खासै केही चलिरहेको छैन, तर कुराहरु खुलेर हुन्छ।
अखिलकी बहिनी उसको एउटी अर्की साथीसंग कलेज नजिकै फ्ल्याट लिएर बसेकी छे। नजिकैको खाली चौरमा आगो बालेर ताप्दै गरेको स्टोरी राखेकी थिइ। मलाइ त्यहीँ बोलाइ। बेलुका ७ बजेको थियो। जाडोको बेला, पुरै अध्यारो भइसकेको थियो। दाउरा खोजेर हामी तीन जना आगो ताप्दै गफ गर्न थाल्यौ।
पुरै चौर खाली थियो। मान्छेहरु सुतिसकेका थिए। दुवैले अखिलको कुरा निकालेनन्। बरु गेम खेल्न थालियो। ट्रुथ एन्ड डेयर। गेम खेल्दा खेल्दै एउटाले प्रश्न सोध्ने अनि बाँकी दुइले उत्तर दिने हुनथाल्यो। प्रश्नहरु बिस्तारै पर्सनल खालका हुन थाले। अखिलकी बहिनीले कडा कडा प्रश्न गर्न थाली।
‘पहिलो किस कहिले गर्नुभएको हो?’, उसले सोधी।
‘पहिले तपाइ भन्नु।’, प्रनिशाले मलाइ भनी।
‘आजभन्दा १२ वर्ष अघि।’, मैले भने। अनि प्रनिशालाइ हेरे।
‘केही महिना अघि!’, उसले भनी।
‘दाइसंग गर्नुभएको हो?’, अखिलकी बहिनीले सोधी।
‘अँ…’, प्रनिशा हाँसी।
दाउरा खोजेर निभ्न लागेको आगो दन्काए। अनि फेरी सुरु भयो गफ।
प्रनिशाले सोधी, ‘रिलेसनमा हुँदा चिटिङ गरेको छ?’
‘छैन..’, अखिलकी बहिनीले भनी। उ रिलेसनमै थिइ, जब मैले उसको कलिला गुप्ताङ्ग तोडेको थिए, उसले झुठो बोलेको प्रनिशाले थाहा पाइन।
‘छ…’, मैले भने।
‘हो र? भन्नु न के भएको थियो।’, प्रनिशाले सोधी।
‘मेरो सेकेन्ड गर्लफ्रेन्ड हुँदा हो..गाडीमा अर्की एउटी केटीसंग चिनजान भयो… अनि केही महिना त्यही केटीसंग हिडेको थिए।’, मैले भने।
‘तपाइ बोका हो बोका!’, अखिलकी बहिनीले हाँस्दै मलाइ उडाइ। प्रनिशा पनि हाँसी।
‘ल मेरो पालो… फर्स्ट फिजिकल कहिले भयो?’, मैले मुटु ढूकढुक बनाउँदै सोधे। आगोको तातोमा माहौल बनेकाले सोध्ने आँट आयो।
‘पहिले तिमी भन।’, प्रनिशाले भनी।
‘छैन…’, अखिलकी बहिनीले भनी।
‘म पत्याउँदिन.. यति धेरै ब्वाइफ्रेन्ड भइसकेको छ तिम्रो..’, प्रनिशाले भनी।
‘….४ वर्ष अघि… तपाइ भन्नु अब’, अखिलकी बहिनीले भनी।
‘केही महिना अघि…’, प्रनिशाले भनी। दुवै हाँस्न थाले।
हाँसो रोकिएपछि मलाइ पनि उत्तर दिन दुवैले कर गरे।
‘धेरै भयो..१२-१३ वर्ष अघि…’
‘लास्ट टाइम कहिले भएको थियो?’, प्रनिशाले सोधी।
‘केही हप्ता अघि…’, मैले प्रनिशालाइ आँँखामा हेर्दै झुटो जवाफ दिए। लास्ट टाइम सेक्स केही महिना अघि भएको थियो, अखिलकै बहिनीसंग।
‘..कोसंग?’, अखिलकी बहिनीले सोधी।
‘ठमेल गएको थिए…क्लबमा एउटी केटीसंग कुरा भयो.. अनि होटल गइयो…।’
‘..कस्तो यार तपाइ! केटाहरुलाइ सेक्स भएपछि पुग्छ है।’, अखिलकी बहिनीले भनी।
‘..केटीलाइ पनि चाहिन्छ। मेरो एउटी एक्स गर्लफ्रेन्ड सेक्स प्रति अति क्रेजी थिइ…’, मैले प्रसंग मिलाएर हुँदै नभएको गफ ठोके। प्रनिशा कुरा सुन्दै सानो दाउरा लिएर आगो चलाइरहेकी थिइ।
‘..केटी भन्दा केटालाइ बढी चाहिन्छ…’, अखिलकी बहिनीले भनी।
‘कारण छ नि त… केटीले दिन सक्ने भनेको सेक्स मात्र हो… त्यसैले केटाले त्यही मात्र खोज्छ… तर केटाले केटीलाइ अरु कुरा पनि दिन सक्छ…परिवार, सम्पति..सुख… सेक्स गलत पनि त होइन..मलाइ त त्यो गर्लफ्रेन्ड दामी लाग्थ्यो.. उसलाइ चाहिएको छ भने के गलत भयो र?’, मैले भने।
‘गलत भनेको होइन..’, अखिलकी बहिनीले आफ्नो बचाउ गरी।
‘दिदी तपाइ बोल्दै बोल्नुभएन…’, अखिलकी बहिनीले प्रनिशालाइ घच्घच्याउँदै भनी, ‘..तपाइको लास्ट टाइम कहिले भएको थियो?’
‘दुइ हप्ता अगाडी!’, उसले भनी।
‘आफ्नै दाइको कुरा सुन्दा क्या अनौठो लाग्ने रहेछ..’, अखिलकी बहिनीले भनी। दुवै हाँसे।
मैले हिम्मत गरे। ‘..मैले अर्को कोठाबाट पनि सुन्थे यार!’
‘छ्या..’, प्रनिशाले हाँस्दै मेरो मुख थुनिदिए। मैल टाउको उसको पहुँचबाट टाढा राख्दै भने, ‘बिहानै सुरु हुन्थे…’
‘लाज लाग्यो…नभन्नु न!’, मेरो मुख तिर हात लम्काउँदै प्रनिशा कराइ।
‘आगोको अगाडी नचल्नु त’, अखिलकी बहिनी कराइ।
‘अर्को प्रश्न कसले सोध्छ?’, अखिलकी बहिनीले सोधी। दुवै चुपलागे।
‘मै सोध्छु… तिमीहरुले ब्लोजब गरेको छ?’
‘छैन.. कसरी गर्न सक्छन् यार!’, अखिलकी बहिनीले भनी। मैले उसैले मेरो लाडो चुसेको याद गरे। फेरी प्रनिशाको अगाडी चोखो बन्न खोजी यार।
‘प्रनिशा?’, मैले सोधे।
‘गेस गर्नु न…’, उ हाँसी।
‘तपाइ खतरा मान्छे हो यार दिदी।’, अखिलकी बहिनीले प्रनिशाको प्रसंसा गरी।
‘कस्तो लागेको थियो टेस्ट?’, मैले सोधे।
‘खै.. सुरुमा त ..खै के खै के! थाहा छैन मलाइ!’, लाज मान्दै उ हाँसी।
‘पछि?’
‘पछि.. खै ठिकै होला…’, उसले भनी।
‘फोरप्ले कति मन पर्छ?’, मैले सोधे।
‘के हुन्छ र… फोरप्लेमा?’, अखिलकी बहिनीले सोधी।
‘हुन्छ नि.. हग हुन्छ.. किस हुन्छ..’, प्रनिशाले सोधी, ‘..मलाइ त फ्लोरप्ले एकदम मन पर्छ…’, उसले भनी।
‘मलाइ पनि… पहिलो गर्लफ्रेन्डसंग आधी घन्टा किस हुन्थ्यो..’
‘छि..मुख गन्हाउँदैन.. म त पाँच मिनेट पनि सक्दिन..’, अखिलकी बहिनीले भनी।
‘मान्छै मन परेपछि सबैकुरा मन पर्छ..’, प्रनिशाले भनी।
‘तिमीलाइ 69 पोजिसन थाहा छ?’, मैले प्रनिशालाइ सोधे।
‘थाहा छ मात्र?’, उ हाँसी।
‘तिमीहरु दुइजना अति रहेछौ यार!’, अखिलकी बहिनीले कमेन्ट गरी।
‘कसको बेडरुममा डिल्डो छ?’, मैले सोधे।
‘अरे यार दाइ!’, अखिलकी बहिनीले निधार खुम्च्याउँदै भनी।
‘मसंग छ..’, प्रनिशा हाँसी।
‘ब्रेकअप पछि किनेको त होइन नि?’, मैले सोधे। उसले मुन्टो हल्लाइ।
‘तिमीहरु दुइ जना डेट गर यार… दुवैलाइ चाहिएको जस्तो छ।’, अखिलकी बहिनीले हाँस्दै भनी। प्रनिशाले टाउकोमा प्याट्ट पिटी।
‘बच्चै छ, हुँदैन..’, मैले प्रनिशाको गाला चिमोट्टै भने। मलाइ आँखा तरेर हेरी। प्रसंग निकाल्देकोमा अखिलकी बहिनीलाइ मनमनै धन्यवाद दिए। कसम यार, यो गफ गर्दा अन्डरवेयर भित्र लाडो ठन्केर तातेर बसेको थियो।
‘बच्चा भन्न चाही नहुने हो।’, अखिलकी बहिनीले भनी।
‘बच्चा होइन! तर साथीको गर्लफ्रेन्डसंग यस्तो सोच्नु हुँदैन।’, मैले भने।
‘सोच्न कसले भन्या छ र?’, अखिलकी बहिनीले कुमले प्रनिशालाइ हिर्काउँदै हाँस्न थाली।
‘हल्ला कम गरम है, १० बजिसकेको छ, सुतेका मान्छे उठेर गाली गर्लान।’, मैले भने।
खुसुखुसु हाँसी रहे।
‘दिदीलाइ मैले मेरो साथीसंग डेट जानु भनेको मान्नुभएन।’, अखिलकी बहिनीले भनी।
प्रनिशाले केही बोलिन।
‘ल म अर्को प्रश्न सोध्छु।’, मैले भने।
‘तपाइको प्रश्न सबै त्यस्तै मात्र हुन्छ।’, अखिलकी बहिनीले भनी।
‘अरु के सोध्नु त..यो उमेरमा यस्तै कुरा रमाइलो लाग्छ..’, मैले भने, ‘…एक दिनमा सबैभन्दा बढी कति पटक सेक्स गरेको छ?’
‘यी फेरी यस्तै प्रश्न!’, अखिलकी बहिनीले भनी।
‘तपाइ भन्नु पहिले’, प्रनिशाले भनी।
‘…६ पटक।’, मैले भने, ‘तिमीले?’
‘४ पटक…’, प्रनिशाले भनी।
‘दुखेन? रातै भयो होला?’, अखिलकी बहिनीले सोधी, ‘.. हाम्रो कुरा त्यो घरको मान्छेले सुनेको भए के सोच्छ होला है?’, उ हाँसी। प्रनिशा पनि हाँसी।
‘बुढी आइज आज ६ पटक पुर्याउनु पर्छ भनेर सुरु गर्छ होला्।’, मैले भने। फेरी दुवै जना मस्त हाँसे।
‘…मलाइ एक पटक अखिलले के भन्थ्यो थाहा छ… अगाडी धेरै लुज भयो भनेर पछाडी गरेको रे.. तिमीसंग त होइन नि?’, मैले प्रनिशालाइ सोधे।
‘दिदी पछाडी पनि?’, अखिलकी बहिनीले हाँस्दै सोधी।
‘मसंग होइन…’, प्रनिशाले भनी।
‘पछाडी गरेको छौ?’, मैले सोधे।
‘छैन…रिस्की लाग्छ…गरम भन्नुहुन्थ्यो..’, प्रनिशाले भनी
‘मेरो दाइ त्यस्तो छ भन्ने मैले सोचेको नि थिइन।’, अखिलकी बहिनीले भनी।
‘दाइको ’boutमा यस्तो कुरा तिमीलाइ कसरी होस त?’
‘जानु पर्छ अब, राती पुलिसको गस्ती आयो भने कचकच गर्छन्, जाम!’, मैले भने।
‘भोलीपनि भेटम है… क्या रमाइलो हुने रहेछ…आगो ताप्दै कुरा गर्न।’, अखिलकी बहिनीले भनी। प्रनिशाले मलाइ हेर्दै मस्किएर हाँसी।
प्रनिशा अखिलकी बहिनीको कोठामा गइ। म आफ्नोमा फर्किए।
बाँकी अर्को भागमा....

Aaaa

Previous Post Next Post