कहिले नपाएको आन्नद - १


 


कहिल्यै नपाएको यौन आनन्द
विहे गरेको वर्ष मेरो बुढाले जग्गा किनबेच गरेर काठमाडौंमा करौंडोको घर-जग्गा जोडिसक्नुभएको थियो। विहे गरेको दोस्रो वर्ष एउटा छोरा र त्यसको दुइ वर्षपछि छोरी जन्मेपछि परिवार पूर्ण भयो।
छोरा प्लस टु सकेर ब्याचलर पढ्दैछ। अनि छोरी दश कक्षामा पढ्दै छे। बुढाको घरजग्गाको बिजनेस निकै राम्रो भएकाले काठमाडौंको दुइ ठाउँमा जग्गा सहित घर किनिसकेको छौं। काठमाडौं बाहिर पनि ३ ठाउँमा जग्गा छ।
बुढालाइ पैसा बाहेक अरु कुराको खासै मतलब छैन। घरमा छोराछोरी रेखदेख गर्ने म छँदैछु। फुर्सदको बेला पुरै परिवार घुम्न जान्छौ। तर यस्तो घुमघाममा पनि बुढाको ध्यान कता राम्रो जग्गा पाइन्छ भन्दै जग्गाधनीहरु संग भेटघाटमै बित्छ। पैसा भएकाले हामी तीनजना घुम्ने, खाने गर्छौ। बुढाले सबैकुरा बिचार गरिदिनुपर्छ भन्ने मेरो मानसिकता छैन। आम्दानी राम्रो छ, घरमा धन भित्रिएको छ, हामीलाइ सबथोक पुगेको छ, बुढाले गर्ने यत्ति त हो।
सरकारले घरजग्गा कारोबारमा विभिन्न निती परिवर्तन गरेपछि अहिले कारोबार गर्न निकै गाह्रो छ। जग्गा बेच्ने र किन्ने दुवै घटेका छन्। बैंकहरुसंग पनि पैसा नभएकाले लोन लिएर जग्मा किन्नेहरु चुपचाप बस्नुपरेको छ। आम्दानी घटेकोमा बुढा तनाबमा छन्।
काठमाडौं बाहिर किनेको एउटा जग्गा छ। दुइ वर्ष अघि २० लाखमा किनेको, अहिले त्यसको मूल्य १ करोड १० लाख पुगेको छ। दुइ महिना देखि त्यो जग्गा किन्न खोजेको, मान्छे भेटिएको छैन। त्यो जग्गा बेच्न पाए, त्यसबाट आएको फाइदाले अर्को दुइ ठाउँमा जग्गा किन्ने बुढाको सोच छ। त्यो दुइ ठाउँमा ४०/४० लाखमा किन्न लागेको जग्गा एक वर्षमै डेढ करोडको आसपास पुग्ने बुढाको अनुमान छ। यतिका वर्ष जग्गाको किनबेच गर्दा बुढाले गरेको अनुमान अहिलेसम्म चुकेको रेकर्ड छैन।
बैंकले लोन दिन नमानेपछि यो जग्गा बेचेर पैसा लिइहाल्नुपर्छ। नत्र नयाँ जग्गा फुत्किने डर छ। जग्गा किन्ने भनेर एउटा मान्छेले महिना दिन देखि कुरा गरेको थियो। कुरा मात्रै चलिरहेको छ। ‘जग्गा किन्ने कम हुन्छन्, मूल्य घट्छ भनेर कुरेर बसेको छ।कोही अरु मान्छेले पनि जग्गा किन्न लागेको छ भनेर हल्ला फैलाउनु पर्यो, नत्र त्यसले अहिल्यै किन्दैन।’, बेलुका बुढाले भन्नुभयो।
‘के गर्ने त?’, मैले सोधे।
‘त्यो सुदनलाइ भन्नुपर्यो। भतिजो हो, यति सहयोग त गर्ला नि। तिमी कुरा गर एकपटक, बरु १-२ लाख कमिशन त्यसलाइ पनि दिउँला।’
‘मैले खासै कुरा नगरेको मान्छे, तपाइले कुरा गर्दा सजिलो होला कि?’
‘मलाइ भोली अरु ठाउँमा पनि जानु छ। भोली घरमा बोलाएर कुरा गर.. तिमीले कुरा गर्न सक्छौ, म चाहिदैन। केटीहरुसंग छिटै नजिकिन्छ, त्यसैले तिमीले कुरा गर भनेको हो। तिमीले भन्यौ भने नाइँ भन्दैन।’, बुढाले भन्नुभयो।
‘कस्तो मान्छे हुन र?’
‘केटो त ठिकै हो। विहे भएको छैन। लक्का जवान केटा, केटी देखेपछि खुसी हुन्छ। ….भोली दिउँसो बोलाउ, छोराछोरी घरमा नभएको बेला…त्यो जग्गा किन्न खोज्नेको नम्बर देउ.. सुदनले कुरा गर्छ.. तिमीले कुरा गरेपछि त्यसलाइ अरु कुरा म भन्छु।’
‘विहेमा देखेको जस्तो लाग्छ, त्यो बेला १० मा पढ्थ्यो क्यारे… कसरी कुरा गरौ। मलाइ त अप्ठ्यारो पो लाग्यो।’ मैले भने।
‘मै कुरा गर्थे। मसंग खै के कुराले रिसाएको छ्। त्यसैले तिमीले कुरा गर्यौ भने सजिलो हुन्छ। केही गर्नुपर्दैन, अलिक सेक्सी देखिने लुगा लगाएर बस, त्यो आफै पग्लिन्छ।’, बुढाले भन्नुभयो।
‘उसलाइ नै भन्नुपर्ने? अरु कोही छैन?’, मैले सोधे।
‘त्यो बोल्नमा खप्पिस छ। जग्गा किन्न खोज्ने मान्छेको अगाडी बोल्न सक्ने चाहियो नि। पैसाको मामिलामा विश्वासिलो पनि छ। त्यसैले सुदनले गर्छ भनेको हो।’
‘केटी देखेपछि खुसी हुन्छ भन्नुभयो, अनि डर लाग्यो।’, मैले भने।
‘डरमान्नु पर्दैन। केटी धेरै खेलाएर हिड्छ। केटी देखेपछि हुरुक्क हुन्छ। त्यसैल तिमीले कुरा गर्यौ भने नाइँ भन्दैन। नाताले आन्टी हौ, उमेरमा पनि १० वर्षले जेठी छौ, तिम्रो लागि त फुच्चे केटा हो, यत्तिकै मनाइदिन सक्छौ। त्यो कालो स्कर्ट लगाउ, अनि माथी पनि थोरै क्लिभेज देखियोस्… चिया पकाएर खुवाउ…मान्यो भने मलाइ फोन गर्नु, अनि बाँकी कुरा म गर्छु।’, बुढाले भन्नुभयो।
‘त्यो स्कर्ट त अति छोटो छ… पार्टीहरुमा जानको लागि किनेको हो.. लगाउने र? फेरी यस्तो लुगा लगाउने रहेछ भनेर बाहिर हल्ला त हुँदैन नि?’, मैले सोधे।
‘लगाउ.. केही हुँदैन। हल्ला गर्ने केटा होइन। यस्तै चाहिने बेला हो रुपको प्रयोग गर्ने। जसरी पनि त्यो जग्गा बेच्नु छ। एक वर्षमा करोड भन्दा बढी फाइदा गर्न सकिन्छ। यो मन्दीमा यतिको फाइदा गरियो भने त्यो पैसाले थप धेरै कमाइ गर्न सकिन्छ। अरुबेला भएको भए म आफैले कुरा गर्थै, हतार पनि छ… आफ्नो रुप प्रयोग गर्न अप्ठ्यारो मान्नु हुन्न..’, बुढाले भन्नुभयो।
‘हस्। मैले सकेको म गर्छु। भतिज भनेसी, तिमी भन्दा हुन्छ है?’
‘तिमी, तँ, जे भनेपनि हुन्छ। यो नम्बर हो, अहिले नै फोन गर, भोली दिउँसोको लागि बोलाउ।’
फोन गरे।
‘हेलो, सुदन बाबु। सञ्चै छौ?’
‘हजुर। को बोल्नुभएको, मैले चिनिननी’, उताबाट जवाफ आयो।
‘आफ्नै मान्छेलाइ चिनिन भन्छ पाइदैन है! म समिता आन्टी के, चिन्यौ?’, मैले भने।
‘ए! आन्टी नमस्ते! आराम हुनुहुन्छ?’
‘आराम छु। कता छौ? विहेमा एकपटक देखेको जस्तो लाग्छ, आउ न मेरो घर तिर, भोली फुर्सद छ दिउँसो?’, मैले सोधे।
‘के थियो आन्टी?’
‘आन्टीलाइ भेट्न आउन पनि के थियो भन्नुपर्छ?’, मैले रिसाएको नाटक गर्दै भने।
‘त्यो त पर्दैन। हुन्छ नि म भोली आउँला।’
‘खाना खाने गरेर आउ, बिहान १० बजे तिर।’
‘हुन्छ आन्टी।’, भनेर उसले फोन राख्यो।
‘आउँछ रे?’, बुढाले सोध्नुभयो।
‘बिहान खाना खान बोलाएको छु।…२५ वर्ष पुगे हैन? विहे किन नगरेको रहेछन?’, मैले सोधे।
‘यसको धेरै चक्कर छ। दुइ वर्ष अघि एउटी केटीलाइ पेट बोकाएछ, केटीसंग विहे गर्दिन भन्यो, अबोर्सन गराएर केटीको परिवारसंग कुरा मिलाउनु पर्ने भएको थियो। केटीको इज्जतको कुरा हो, बाहिर हल्ला नगरी कुरा सल्टाउनु पर्छ भनेर मैले नै केटीको परिवारसंग कुरा गरेर मिलाइदिएको थिए। त्यसपछि २-३ वटी अरु केटीहरुसंग सम्बन्ध चलेको कुरा सुनेको थिए। विहे गर्नुपर्छ, यसरी केटी घुमाएर हुन्न भनेर एकदिन भन्देको थिए, मसंग रिसाएजस्तो गरेको थियो। त्यसपछि राम्रोसंग बोलेको छैन।’, बुढाले भन्नुभयो।
२५ वर्षकै उमेरमा यति धेरै केटी घुमाउन सक्ने केटाको कुरा सुन्दा मलाइ रोमाञ्चक अनुभव भयो। जवानीमा यसरी केटाहरुसंग कुरा गर्ने मौका कहिल्यै पाइन। राम्री थिए, त्यसैले घरकाले निकै निगरानी राख्थे, अनि छिट्टै विहे गरेर पठाइदिए। यसरी विहे नै नगरी केटीहरुसंग रमाइलो गरेको सुन्दा इर्ष्या पनि लाग्यो। २ वर्ष अघिको केटीलाइ पेट बोकाएको काण्ड बुढाले भनेको याद आयो, त्यो केटीले छोड्ने मानेकी थिइन रे।
‘अहिले पनि केटी घुमाएर बस्छन् रे?’, मैले सोेधे।
‘त्यहि सुनेको छु। कुरा गरेको बेला तिमीले पनि सम्झाइदेउ, त्यसको बिहे भएन भनेर दाइले साह्रै तनाव लिदै छन्।’, बुढाले भन्नुभयो। रातभरी भोली त्यो भतिजसंग के कुरा होला भनेर विचार चलिरह्यो।
बिहान बुढा र छोराछोरीलाइ खाना खुवाए। घरमा एक्लै भएपछि लुगा चेन्ज गरे। कालो मिनिस्कर्ट लगाए। मिनिस्कर्ट साह्रै छोटो थियो। साँप्रा सबै देखिने। भित्र जालीदार रातो पेन्टी लगाए। अनि बुढाले भनेझै क्लिभेज देखिने गरी लुगा लगाए। स्तन ठूलो भएकाले अलिक बढी नै कामुक देखियो कि? ‘आ! जति सेक्सी देखियो त्यति सजिलै फकाउन सकिन्छ।’, ऐना हेर्दै मनमनै भने। मुटु ढुकढूक भयो।
तयार भएको एकछिन पछि ढोकाको घन्टी बज्यो। क्लिभेज चिल्लो देखिओस् भनेर थोरै क्रिम दलेर ढोका खोल्न गए।
‘नमस्ते आन्टी!’, उसको आँखा सिधै मेरो क्लिभेजमा गयो।
‘नमस्ते। तिमी त ठूलो भएछौ।’, मैले भने। भित्र बोलाए। सोफामा बसाए। अनि उसको विपरित सोफामा खुट्टा खप्ट्याएर बसे। उसले मरो छाती र साँप्रा नियालेको देख्दा फेरी तरुणी भएको आभाष भयो। लाज पनि लाग्यो।
‘आन्टी पनि झन् राम्री हुनु भएछ।’, उसले भन्यो।
‘बुढी भइसके।’, मैले भने।
‘कहाँ बुढी हुनु। पहिले भन्दा पनि योङ देखिनुभएको छ। .. खै त अंकल? अनि भाइबहिनीहरु?’
‘अंकल कामले बाहिर जानुभएको छ। भाइबहिनीहरु पढ्न गएका छन्। भोक लाग्यो होला, खाना खाउ पहिले।’, मैले भने। अनि किचन तिर बोलाए।
खाना पस्केर दिए। उसले खाना खाएपछि फेरी बैठकमा फर्कियौ।
‘दिउँसो एक्लै कसरी दिन बिताउनु हुन्छ?’, उसले सोध्यो।
‘टिभी हेर्यो, यता उता गर्दैमा बित्छ।’
‘एक्लै झ्याउ लाग्दैन?’
‘लाग्छ नि। लागेर के गर्नु खै।’, मैले भने।
‘बाहिर निस्केन, घूम्ने… मेरो नि फुर्सद नै हुन्छ। साथी चाहियो भने भन्नु न .. म छदै छु नि।’, उसले भन्यो। कुरा गर्न निकै खप्पिस रहेछ। हेर्द पनि ह्यान्डसम लाग्यो। त्यसै केटीहरु पट्याएको होइन रहेछ।
‘तिम्रो त गर्लफ्रेन्ड छ भन्ने सुनेको थिए। मसंग घुम्दा गर्लफ्रेन्डलाइ समय दिन भ्याउँछौ?’
‘सिरियस गर्लफ्रेन्ड छैन। टाइम पास मात्र हो। फरक पर्दैन। आफ्नो आन्टीसंग घुम्न छोडेर अरु केटीसंग किन जान्छू र? तपाइलाइ बोर लागेको बेला भन्नु न.. म तुरुन्त आइहाल्छु।’, उसले भन्यो।
‘काम पनि बाबु एउटा। अंकलले जग्गा बेच्न खोज्नुभएको छ। किन्नेले ढिलो गर्दैछ। तिमीले सहयोग गर्दिन्छौ कि भनेर पनि बोलाएको हो।’
‘तपाइले भनेपछि नाइँ भन्छु होला र? तर मेरो एउटा शर्त छ।’, उसले भन्यो।
‘के छ? पैसाको कुरा हो भने, अंकलले कमिशन दिन्छु भन्नु भएको छ।’, मैले भने।
‘होइन। अंकलले दिनुहुन्छ भने ठिक छ, तर मेरो शर्त चाहि, मलाइ घुमाउन लैजानु पर्छ।’, उसले भन्यो।
‘भैहाल्छ। म अंकललाइ भनौला।’
‘अंकलसंग होइन। तपाइले मलाइ घुमाउन लग्ने भए मात्र!’, उसले भन्यो।
‘किन? घुम्नै जाने त हो। अंकलले चिनेको होटलहरुमा भनिदिनुहुन्छ।’
‘नाइँ। तपाइसंग पो घुम्ने इच्छा छ। अंकलसंग को जान्छ र?’
‘यो सोच्नु पर्छ सुदन। घर छोडेर हिड्ने कुरा सोच्दै नसोची हुन्छ भन्न सक्दिन। मसंगै किन जानु पर्यो तिमीलाइ?’
‘आन्टीसंग घुम्न जानलाइ पनि कारण चाहिन्छ र? तपाइ कतै नगइ बोर भएर बस्नुभएको रहेछ। तपाइलाइ रमाइलो गराएर ल्याइदिन मन लाग्यो। अंकल कामले हिड्ने, तपाइको हेरचाह गर्ने मान्छे कोही त हुनुपर्यो नि!’, उसले भन्यो।
‘काम त गर्न मान्छ, तर मसंग घुम्छु अनि मात्र मान्छु भन्दैछ।’, बेलुका बुढालाइ सुनाए।
‘त्यो केटो अझै उस्तै छ।…केटी देखेपछि अर्को आँखा पलाउँछ। कहाँ जाने भनेको छ?’
‘अंकललाइ नभन्नु भनेको छ। ठाउँ जता गए पनि मान्छ।’
‘भोली वा पर्सी जाउ, पोखरा लेकसाइड गए हुन्छ। जति छिटो त्यति राम्रो।’, बुढाले भन्नुभयो।
‘मेरो क्लिभेज हेरेको देख्दा त त्यसको मनसाय अरु नै छ।’, मैले भने।
‘सबै केटीसंग त्यस्तै हो। काम हुनुपर्यो अरु तिमी आफै म्यानेज गर। भोली बेलुकाको टिकट काटिदिन्छु।’
‘छोरीको पनि काटिदिनु। घुम्न जान पाइन भनेर हैरान छ, संगै लैजान्छु।’, मैले भने।
‘फोन गरेर भन्देउ।’, बुढाले भन्नुभयो।
फोन गरे।
‘आन्टी सुत्नुभएको छैन?’, उसले सोध्यो।
‘छैन। तिमी सुत्यौ?’
‘छैन। तपाइलाइ मिस गर्दैथिए।’, उसले भन्यो।
‘भोली बेलुकाको लागि टिकट काटेको छू। त्यसैको लागि फोन गरेको।
‘ल दामी! मस्ती गर्नुपर्छ है आन्टी। गुडनाइट’, भन्दै फोन राख्यो।
….
बाँकी अर्को भागमा!

Aaaa

Previous Post Next Post